Breaking News

चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

Banner

चितवन, जेठ १५–

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

पूर्वी चितवनको कालिका नगरपालिका–१ चतुर्मुखी सामुदायिक बनमा घाँस काट्न गएकी स्थानीय ५६ वर्षीया तेजकुमारी सुनुवारको गैंडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

गैंडाको आक्रमणबाट गम्भिर घाईते भएकी सुनुवारको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोेमै मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>