देश/प्रदेश

बाँकेमा कोरोना सङ्क्रमणबाट २७३ को मृत्यु

Banner

बाँके,जेठ ११ –

बाँकेमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै २१५ जनाले ज्यान गुमाएका छन् भने पहिलो र दोस्रो चरणको कोरोना महामारीका कारण बाँकेका कूल २७३ जनाको अकालमै मृत्यु भएको छ ।

बाँकेमा अहिले तीन सय ९४ जना अस्पताल र एक हजार पाँच सय ५७ जना होम आइसोलेशनमा रहेका छन् । बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएका दुई सय ४० जनाको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>