देश/प्रदेश
कोरोना संक्रमणबाट १९३ जनाको मृत्यु, ७ हजार ६६४ जना कोरोनामुक्त
०
काठमाडौं, जेठ ९ –
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज मात्रै नेपालमा ७ हजार ९१४ जनालाई कोरोना देखिएको छ ।
१८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























