लुम्बिनी

बुटवलमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

Banner

रुपन्देही,बैशाख २९-

रुपन्देहीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।

गएरातिबाट आज बिहानसम्म बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप ६ संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा ५ जना रुपन्देहीका र एक जना पाल्पाका रहेको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए।

मृत्यु हुनेमा पाँच पुरुष र एक महिला छन्। मृतकमा ७०, ५७, ३८, ३५ ४४ र ५२ वर्षका रहेको डाक्टर गौतमले बताए। उनीहरूमध्ये पाँच जना अस्पतालको आकस्मिक कक्ष र एक जना एचडीयूमा उपचाररत थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>