देश/प्रदेश

विश्वासको मतका लागि तीनवटा लवीमा मतदानको व्यवस्था

Banner

काठमाडौं, बैशाख २६
संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको छ ।

हुन्छ, हुन्न र मत दिन्न गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । कोभिड संक्रमित माननीय सदस्यहरूका लागि ल्होत्से हलमा मतदानको व्यबस्था रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>