देश/प्रदेश
कलप्टिस र बेसारको पातबाट तेल !
०
बाँके,वैशाख२६-
गुलरिया नगरपालिका –१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुआत गर्नुभएको छ ।
भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गर्नुभएका उहाँले चारलाख रुपैयाँको लगानीमा गाउँमा कृषि फार्मको स्थापना गरी तेल निकाल्न शुरु गर्नुभएको हो । तेल प्रति केजी रु एक हजार ५०० मा विक्री हुने उहाँले जानकारी दिनुभयो । उहाँले फार्ममा व्यवसायिक रुपमा च्याँउ खेती समेत गर्नुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























