देश/प्रदेश
कोरोना संक्रमणबाट एमाले नेता बडुवालको मृत्यु
०

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शनिबार उनको मृत्यु भएको हो ।
उनलाई शनिबार कोरोना पुष्टि भएको र थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले जनाए ।
उनको अछामको साफेबगर लैजाँदै गर्दा शनिबार बाटोमै मृत्यु भएको उनले बताए । वडाध्यक्ष विगत एक हप्तादेखि बिरामी रहेका थिए । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका बिक पार्टीको जिल्ला कमिटी सदस्य पनि थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























