Breaking News

गैंडाको खाग किनबेचमा संलग्न भएको आरोपमा चितवनमा थप एक पक्राउ

Banner

चितवन, वैशाख २५–

चितवनमा गैंडाको खाग तस्कर गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले घर धादिङ भई हाल नारायणगढमा बस्दै गरेका ३४ वर्षीय कबिर श्रेष्ठलाई पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । उनले श्रेष्ठ बारे थप अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ परेका श्रेष्ठ खाग किनबेचमा संलग्न हुनुको साथै गैंडा मार्नका लागि पनि निकुञ्ज भित्र प्रवेश गरेको निकुञ्जको भनाई छ ।

गैंडा मुद्धामा चालु आर्थिक वर्ष २०७७÷७८ मा २४ जना पक्राउ परि सकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>