प्रदेश २

जनकपुरधाम उपमहानगरपालिकाद्वारा आजदेखि आइसोलेशन केन्द्र सञ्चालनमा

Banner

कोरोना सङ्क्रमण रोकथाम एवं नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाद्वारा आजदेखि आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ ।

सो उपमहानगरपालिकाको वडा नं ४ स्थित गोपाल धर्मशालामा आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ । उपप्रमुख रिता झाका अनुसार सञ्चालन गरिएको आइसोलेशन केन्द्र ३७ शय्याको रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>