देश/प्रदेश
एमाले नेता झलनाथ खनाललाई कोरोना संक्रमण
०

काठमाडौँ, वैशाख १८-
नेकपा एमाले नेता झलनाथ कोरोना संक्रमित भएका छन्।
कोरोना संक्रमित भएसँगै उनलाई सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको छ । यसअघि नेता मोदनाथ प्रश्रितलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको समेत मनमोहनमै उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























