देश/प्रदेश

भोलि (सोमबार)देखिको सबै परीक्षा स्थगित गर्न सिफारिस

०
Banner

काठमाडौं, वैशाख १२–

पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भोलि (सोमबार)देखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको हो । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>