देश/प्रदेश

नेपालमा ३३७ जना कोरोना संक्रमित थपिए

Banner

काठमाडौँ, चैत २८-

नेपालमा थप ३३७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५३२ मा पीसीआर गर्दा ३३७ लाई  कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १५१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ८८६ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>