खेलकुद
शीर्षस्थानको लिभरपुललाई साउथह्याम्टनले हरायो
०

काठमाडौं, पुस २१–
साउथह्याम्टनले शीर्ष स्थानमा रहेको लिभरपुललाई पराजित गरेको छ।
इंग्लिस प्रिमियर लिग अन्तरगत सोमबार भएको खेलमा लिभरपुललाई साउथह्याम्टनले १–० गोल अन्तरले पराजित गरेको हो।
खेलको दोस्रो मिनेटमै साउथह्याम्टनले अग्रता लिएको थियो। वार्ड प्राउसको फ्रिकिकमा ड्यानी इङ्ग्सले गोल गरेर साथह्याम्टनलाई सुरुवाती अग्रता दिलाएका थिए।
पराजयपछि पनि लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा यथावत छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























