खेलकुद

प्रिमियर लिगः चेल्सीमाथि म्यानचेष्टर सिटीको शानदार जित

Banner

काठमाडौं, पुस २०–

जारी प्रिमियर लिगमा चेल्सीमाथि म्यानचेष्टर सिटीले शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई उसैको मैदानमा ३–१ ले पराजित गरेको हो ।

सिटीका लागि १८औं एकाए गुन्डागोन, फिल पोडेनले २१औं र केभिन डे ब्रुएनाले ३४औं मिनेटमा गोल गरे ।

चेल्सीका लागि इन्जुरी टाइममा कलुम हड्सन ओडोइले सान्त्वना गोल फर्काए ।

जितपछि सिटी १५ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>