क्रिकेट
आइपीएल क्वालिफायरः दिल्लीले टस जितेर व्याटिङ गर्दै
०

काठमाडौं, कार्तिक २३–
आइपीएल अन्तरगत दोस्रो क्वालिफायरमा अहिले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद भिड्दै छन् ।
टस जितेर दिल्लीले व्याटिङ रोजेको छ । आजको खेलमा विजयी हुने टिम फाइनलमा प्रवेश गर्नेछ ।
यसअघि दिल्लीलाई हराउँदै मुम्बई इण्डियन्स फाइनल प्रवेश गरि सकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























