अन्तर्राष्ट्रिय
पेन्सभेनियामा बाइडेनको अग्रता, जिते भने राष्ट्रपति हुने पक्का
०

काठमाडौं, कार्तिक २२-
राष्ट्रपति डोनल्ड ट्रम्पले हप्तौँदेखि यदि निर्वाचनमा कडा प्रतिस्पर्धा भए डेमोक्र्याटिक उम्मेदवारले आफूलाई हराउन धाँधली गरेको आरोप लगाउने बताउँदै आएका थिए ।
यता जारी राष्ट्रपति चुनावकाे मत गणनाअन्तर्गत सबैको नजर पेन्सभेनियामा छ ।
जुन राज्यको सबै मत परिणाम अझै आइसकेको छैन। त्यहाँ सबैभन्दा बढी इलेक्टोरल कलेज भोट छ ।
यहाँ जो बाइडेनले अग्रता लिइरहेका छन्। यसमा उनले जिते भने राष्ट्रपति पद जित्न आवश्यक २७० इलेक्टोरल मत प्राप्त गर्छन्।
यहाँ डाेनाल्ड ट्रम्पभन्दा बाइडेन २० हजार मतले अगाडि छन्। बाइडेन फेरि मत गन्नुपर्ने अवस्थाबाट बचे भने उनको फराकिलो जित हुने पक्का छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























