समाचार

आमा औषधि किन्न गएका बेला अस्पतालको तीन तलाबाट हाम फाले छोरा, उपचारका क्रममा मृत्यु

Banner

काठमाडौँ, कार्तिक ३-

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा भर्ना भएका एक बिरामीले सोमबार बिहान हामफालेका छन् ।

प्रहरी वृत्त गौशालाका अनुसार आज बिहान ८:४५ बजे अस्पतालको तेस्रो तलाबाट हाम फालेका सोलुखुम्बुको जुगुका २६ वर्षीय रोशन खड्काको उपचारका क्रममा मृत्यु भएको हो ।

खड्काको मानसिक सन्तुलन ठिक नभएपछि आइतबार साँझ अस्पताल भर्ना गरिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>