Breaking News

पछिल्लो २४ घण्टमा थप १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

Banner

काठमाडौं, असोज ११-

पछिल्लो २४ घण्टमा थप १ हजार ५७३जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर १ हजार ५७३ थप जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>