Breaking News
थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो
०

काठमाडौं, असार १२–
नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शुक्रबार) नियमित प्रेस ब्रिफिङमा १०७ महिलासहित ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
योसंगै कुल संक्रमितको संख्या ११ हजार पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा ८ महिलासहित ४८ जना डिस्चार्ज भएका छन् । हालसम्म कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६९८ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















