Breaking News

कावासोतीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

Banner

नवलपुर, असार २-

कावासोतीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड-१९ प्रयोगशालामा गरिएको परिक्षणमा कावासोती-३ नवलपुरका ३७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>