Breaking News

चितवनमा परीक्षण गर्दा गैंडाकोटका दुई जनामा देखियो कोरोना

Banner

चितवन, जेठ २८–

चितवनमा परीक्षण गर्दा नवलपुरको गैंडाकोटका दुई जनामा देखियो कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा गैंडाकोट नगरपालिका–१३ का २३ वर्षीय पुरुष र वडा नंं १४ का २६ वर्षीय पुरुष रहेका छन् ।

यसअघि आज मात्रै विहान देवचुलीको एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>