देश/प्रदेश

बाटोमा पैसा छर्दै हिडेकी महिलाको र्‍यापिड टेस्ट पोजिटिभ

Banner

जनकपुर, वैशाख ६–

जनकपुरमा बाटोमा पैसा छर्दै हिडेका महिलाको कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ । प्रहरीले आज पक्राउ गरी र्‍यापिड (आरडीटी) विधिबाट गरिएको परीक्षणमा एक जनाको पोजिटिभ देखिएको हो ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका ६ स्थित महाबीर चोकमा १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर भागेकी महिलालाई शनिबार प्रहरीले जानकीनगरस्थित घरबाटै नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । यी दुवै जना नन्द र भाउजु हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>