देश/प्रदेश

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे

Banner

काठमाडौं, वैशाख ३–

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व सचिव सुशील घिमिरे नियुक्त भएका छन् ।

तीन महिनादेखि रिक्त रहेको उक्त पदमा सरकारले मंगलबार घिमिरेलाई नियुक्त गरेको हो । घिमिरेको पदावधिबारे भने खुलेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>