Breaking News
नेपालमा लकडाउनको अवधि वैशाख १५ गतेसम्म लम्बियो
०

काठमाडौं, वैशाख २–
सरकारले लकडाउनको अवधि वैशाख १५ गतेसम्म थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदे बैठकले १२ दिन थप गर्दै वैशाख १५ गतेसम्म लकडाउनको अवधि बढाउने निर्णय गरेको हो । तेस्रो चरणको लकडाउनको अवधि भोलि वैशाख ३ गते सकिदै थियो ।
यस्तै सरकारले सीमा क्षेत्र र हवाई उडान वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























