Breaking News

भारतमा ९ हजार बढी कोरोना संक्रमित, ३०८ जनाको मृत्यु

Banner

चितवन,बैशाख १-

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट ३०८ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या पनि ९ हजार भन्दा धेरै भएको छ ।

अहिलेसम्म ९ हजार १५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमक्ये ८५६ जनामा संक्रमण निको भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>