Breaking News

कोरोनाले विश्वमा मृत्यु हुनेको सङख्या १ लाख नाघ्यो

Banner

चितवन,चैत २८-

कोरोना भाइरसको संक्रमणले  विश्वभर मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म १ लाख १ सय ७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै जम्मा संक्रमितको संख्या १६ लाख ४७ हजार ६ सय २४ पुगेको छ । ३ लाख ६९ हजार १ सय ८ जना उपचारपश्चात निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>