देश/प्रदेश

अन्त्य भयो हिउँदे अधिवेशन

Banner

काठमाडौं, चैत २४–

संघीय संसदको पाँचौं (हिउँदे) अधिवेशन आज (सोमबार) राति १२ बजेदेखि अन्त्य हुँदैछ । संसद् सचिवालयले सोमबार सूचना टाँसेर अधिवेशन अन्त्यको घोषणा गरेको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यसम्बन्धी पत्र संसद् सचिवालयमा पठाएकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>