राजनीति
मेडिकल सामग्री सेनाले ल्याउने भएपछि बाबुरामले भनेः भाइरस मार्ने बन्दुक र गोलीले हो ?
०

काठमाडौँ,चैत २०-
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मेडिकल सामग्री ल्याउने जिम्मा सेनालाई दिएको प्रति सरकारलाई कटाक्ष गरेका छन्। भाइरस मार्ने बन्दुक र गोलीले हैन होला ! अनि सरकारले किन चीनबाट स्वास्थ्यसामाग्री किन्न सेनालाई अघि सारेको होला ? के वाणिज्य,आपूर्ति लगायतका निजामति निकाय छैनन् ? जी.टू.जी विधिबाट पहिल्यै किन नल्याएको ?
बिहिबार साँझ सामाजिक सन्जाल ट्विटरमा भट्टराईले कोरोना भाइरस बन्दुक र गोलीले मार्ने जसरी सेनालाई जिम्मेवारी दिएको उल्लेख गरेका छन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा सेना नपर्ने भएकाले सरकारले विकल्प रोजेको टिप्पणी गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























