राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देशः घरमै बस्नुहोस् !

Banner

चितवन,चैत १२-

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासी आम नागरिकलाई घरमै बस्न सन्देश दिएका छन् । उनले भनेका छन् ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेछु । तपाईहरू पनि घरमै बस्नुहोस् । कोरोना भाइरसका कारण देश लकडाउन गरिएपछि उनले देशबासीका नाममा यस्तो सन्देश पठाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>