राजनीति

कृष्णनगर नगरपालिका प्रमुख साह नेकपामा प्रवेश,प्रचण्डले गरे स्वागत

०
Banner

कपिलवस्तु,चैत ६-

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप साह नेकपामा प्रवेश गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा स्वातन्त्रबाट नगरप्रमुख निर्वाचित भएका साहलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेता मात्रृकाप्रसाद यादवले काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा प्रवेश गराई स्वागत गर्नुभएको हो ।

साहसँगै कृष्णनगरका युवा व्यवसायी इस्लाम खान पनि नेकपामा प्रवेश गरेको हो । प्रमुख साहले नेकपाको नीति राम्रो भएकाले आफू सो पार्टीमा प्रवेश गरेको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>