गण्डकी

पोखरामा अमेरिकी नागरिक मृत भेटिए

Banner

पोखरा, चैत ४–

कास्कीको पोखरामा एक अमेरिकी नागरिक मृत भेटिएका छन् ।

पोखरा–६, डिहिकोपाटनमा रहेको एउटा होटलमा ७० वर्षीय अमेरिकी नागरिक मार्क स्क्होनेफेल्ड मृत भेटिएका हुन् । मृत भेटिएका अमेरिकी नागरिक फागुन २८ गतेदेखि सो होटलमा बस्दै आएका थिए । होटल संचालकले प्रहरीलाई खबर गरेपछि मात्र प्रहरीले शव निकालेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>