देश/प्रदेश

उद्योगमन्त्री भट्टको चेतावनी – ग्यास सहज नबनाए सेना र प्रहरी लगाउँछौं

Banner

काठमाडौं चैत,३ –

सरकारले ग्यास वितरणमा असहयोग गरे व्यवसायीविरुद्ध सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने चेतावनी दिएको छ ।

सोमबार ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीलाई मन्त्रालयमा बोलाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ग्यास सहज नबनाए सेना र प्रहरी लगाउने चेतावनी दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>