राजनीति

अध्यक्ष प्रचण्डद्धारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

Banner

काठमाडौं,फागुन ११-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । अध्यक्ष दाहालले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सफलताको पनि कामना गर्नुभएको छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको छ । उहाँको बुधबार दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरिँदै छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>