देश/प्रदेश

प्रचण्डमाथि राष्ट्रिय सभागृहमा जुत्ता प्रहार

Banner

काठमाडौं, फागुन १८–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’माथि जुत्ता प्रहार भएको छ । आज राष्ट्रिय सभागृहमा प्रचण्डमाथि एक व्यक्तिले जुत्ता प्रहार गरेका हुन् ।

तर प्रचण्डलाई जुत्ता भने लागेन । सभा गृहमा भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा कार्यक्रम भएको थियो । सो कार्यक्रमको प्रचण्ड प्रमुख अतिथि थिए । उनलाई मञ्चमा नै जुत्ता प्रहार भएपछि केहीबेर सभागृह असान्त बनेको थियो ।

प्रहरीले जुत्ता प्रहार गर्नेलाई पक्राउ समेत गरि सकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>