देश/प्रदेश

प्रधानमन्त्री ओलीले काँग्रेस नेता कोइरालालाई किन भेटे ?

Banner

काठमाडौं, फागुन १५–

पछिल्ला दिनमा नेपालको राजनीतिमा नयाँ घटनाक्रम सुरु भएको छ ।

सत्तारुढ दल नेकपा भित्र राष्ट्रिय सभामा मनोनितका बारेमा भएको विवाद छताछुल्ल भएपछि नेपालको राजनीतिमा तरंग उत्पन्न भएको छ । यही बेलामा प्रमुख प्रतिपक्षी दन नेपाली काँग्रेसका नेता शेखर कोइरालासंग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । यो भेटले फेरि पनि नेपालको राजनीतिमा नयाँ हलचल ल्याउने संकेत देखाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । दुई नेताबीच झण्डै डेढ घन्टा कुराकानी भएको थियो । उनीहरुबीच के–के कुरा भए त्यो बाहिर आएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>