राजनीति
चुनाव हारेका बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय
०

काठमाडौं,फागुन १४-
नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो । उनि निर्वाचनमा पराजित व्यक्ति हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























