राजनीति
ओली सरकारको दुई वर्षः मुलुक समृद्धितर्फ अग्रसर
०

काठमाडौं,फागुन ३-
संविधान कार्यान्वयन एवम् विकास र समृद्धिको राष्ट्रिय आकांक्षासाथ केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ ।
सरकार आरम्भ वर्षका रूपमा सुशासन र विकासलाई तीव्रता दिंदै समृद्धिमा अग्रसर भएको छ । संविधानले निर्दिष्ट गरेका कानुन निर्माण, राष्ट्रिय गौरवका आयोजनाको थालनीसहित सरकारले पहिलो वर्षलाई विकास र समृद्धिको आधार वर्षका रूपमा अगाडि बढाएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























