राजनीति
बामदेव गौतमको ‘भ्यालेनटाईन्स डे’
०

काठमाडौं, फागुन २-
प्रमुख सत्तापक्ष दल नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले ‘भ्यालेनटाईन्स डे’ मनाएका छन्।
शुक्रबार बिहान बामदेव गौतमका छोरा हरिश गौतमले बुबाले आमालाई गुलाफको फूल दिएको फोटो हालेका हुन्।सो तस्बीरमा बामदेव गौतमले आफ्नी श्रीमती तुलसा थापालाई गुलाफको फूल दिएका हुन्।
हरिशले लेखेका छन् ‘रोमान्टिक बाबा आमाको अगाडि हामी त फिक्का’ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























