राजनीति
कांग्रेसले आज पनि गर्यो प्रतिनिधिसभा बैठक अवरोध
०

काठमाडौँ माघ २४-
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ ।
आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हाँस्यास्पद आरोपपत्र दायर गरेको भन्दै कांग्रेसले बुधबार बसेको बैठकमा अवरोध गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























