राजनीति

संसदबाट एमसीसी पारित हुन्छ – प्रधानमन्त्री ओली

Banner

काठमाडौं –  प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै एमसीसी संसदबाट पारित हुने बताएका छन् ।

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना दिँदै उनले यसै अधिवेशनबाट एमसीसी अनुमोदन गर्नुपर्ने बताए ।

“६, ७ जना प्रधानमन्त्रीदेखि पार हुँदै आएको एमसीसी यसै अधिवेशनमा पारित गर्नुपर्नेछ,” प्रधानमन्त्रीको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>