देश/प्रदेश

चर्चित गायक निशान भट्टराईको निधन

Banner

काठमाडौं, पुस २९–

चर्चित गायक निशान भट्टराईको निधन भएको छ ।

सोमबार राति भएको सवारी दुर्घटनामा परी गायक भट्टराईको निधन भएको हो । उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको हो । दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर भट्टराई घर फर्कने दुर्घटनामा परेका थिए ।

गायक भट्टराईको मलाई माफ गरिदेउ लोभी नजरलगायत बोलका गीत सर्वाधिक चर्चित बनेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>