Breaking News

‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा (तस्विरहरु)

०
Banner

काठमाडौं, कात्तिक २७ –

‘सरकार, कोठा खाली छ ?’ भन्ने नारासहित काठमाडौंको माइतीघर मण्डलामा लामो समयदेखि जारी जातीय विभेद तथा छुवाछूतविरुद्धको प्रदर्शनमा जेनजी अगुवा मिराज ढुंगाना पनि ऐक्यबद्धता जनाउन सहभागी भएका छन् ।

दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो ।

उनका जातीय तथा सबै प्रकारका विभेदको पूर्ण रूपमा अन्त्य हुनुपर्ने, जातीय भेदभाव र छुवाछूतप्रति शून्य सहनशीलताको नीति लागू गरिनु पर्नेलगायतका मागहरु छन् ।
तस्विरः सक्षम घिमिरे, नेपाल न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>