देश/प्रदेश

सिरहाका मालपोत प्रमुख पाँच लाख घुससहित पक्राउ

Banner

काठमाडौं मंसिर,६-

मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल पाँच लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थाबाट उनलाई शुक्रबार पक्राउ गरेको हो । उनलाई कार्यालय भित्रैबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>