देश/प्रदेश

ठूलो आवाज निकाल्ने मोटरसाइकल चलाए कारवाही

Banner

काठमाडौं कात्तिक ३

ठूलो आवाज निकाल्ने मोटरसाइल चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ।

ध्वनि प्रदूषण हुने गरी शहरमा कोलाहल मच्चाउनु, स्वरुप परिवर्तन गरी चलाउनु, लापरवाही ढंगले चलाउनु कानून विपरीत भन्दै ट्राफिक प्रहरी महाशाखाले त्यस्ता चालकलाई कारबाही गर्ने भनेको हो ।

यसरी मोटरसाइकल चलाएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम अधिकतम दण्ड जरिवाना गर्ने महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>