Breaking News

चितवनसँग ४ विकेटले हार्‍यो जनकपुर, प्लेअफ होडबाट बाहिरियो

०
Banner

चितवन,कात्तिक २७-

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

यो जितसँगै चितवनको प्लेअफमा पुग्ने सम्भावना कायम रहेको छ । पराजित जनकपुर भने प्लेअफ होडबाट बाहिरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>