देश/प्रदेश

नौबिसे–नागढुंगा सडक आजदेखि एकतर्फी

Banner

काठमाडौं कात्तिक १-

राजधानीलाई जोड्ने मुख्य मार्गका रुपमा रहेको नौबिसे–नागढुंगा आजदेखि सडक एकतर्फी सञ्चालन हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार उक्त सडकखण्डमा दैनिक बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म एकतर्फी रुपमा यातायात संचालन हुने भएको हो ।

धुनिबेसी नगरपालिका–९, स्याउलीदेखि सिक्रखोलासम्म सडक कालोपत्रे तथा मर्मतका कार्य भइरहेका कारण उक्त अवधिमा एकतर्फी यातायात सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>