वागमती

काठमाडौको दरबारमार्ग स्थित क्लब भिक्ट्रीमा आगलागी

Banner

काठमाडौं,असोज २६-

काठमाडौंको दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको छ । आज साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल प्रयोग गरिएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगो के कारण लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>