समाज

आफ्नै आमालाई बलात्कार प्रयास गर्ने युवक पक्राउ

Banner

धनगढी,असोज २५ –

दसैं मनाउन भारतबाट घर फर्केका कैलालीका एकजना युवकले आफ्नै आमालाई बलात्कार प्रयास गरेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका–१ बादी टोलका ३१ वर्षीय ती युवकले आफ्नै आमालाई बलात्कार गर्न खोजेको अभियोगमा पक्राउ परेका हुन् ।

शुक्रबार साँझ खाना खाएर सुत्ने क्रममा एक्कासी आमाको कोठामा पुगेर हातपात गरी बलात्कारको प्रयास गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । आमा कराएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।सुखड प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिशरण भट्टले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>