खेलकुद
पर्वतका अनिष बने चौथो पटक ‘लिगलिगे राजा’
०

गोरखा असोज १७ —
जिल्लामा बिहीबार भएको लिगलिगे दौडमा प्रथम भइ भारतीय सेनामा कार्यरत पर्वतका अनिष थापामगरले ‘लिगलिगे राजा’को उपाधि जितेका छन् । उनी लिगलिगे दौडमा प्रथम भएको यो चौंथो पटक हो । यसअघि अनिष २०७१, ०७३ र ०७५ मा पनि पहिलो भएका थिए । फोटो फाइल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























