देश/प्रदेश
महरा प्रकरण -अन्तत :रोशनी शाहीको श्रीमानसँग भयो सम्बन्ध विच्छेद
०

काठमाडौँ असोज १६ –
तत्कालिन सभामुख कृष्ण बहादुर महरा र रोशनी शाहीको सम्बन्धको विषय बाहिरिएपछि रोशनीका श्रीमानले आफू र श्रीमती छुट्टाछुट्टै बस्ने निर्णय गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत रोशनीका श्रीमान चित्रजंग शाहीले आफूहरु राजीखुसीका साथ अगल अलग बस्ने निर्णय गरेको कुरा फेसबुक स्टाटसमा लेखेका छन् ।
उनले लेखेका छन् ‘प्रीय जनहरु थुप्रै उताडचढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापि खुसी साथ अगल अगल बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रियाको निरन्तरताका साथ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>